Breaking News

ओमानविरुद्ध नेपालको ‘अग्निपरीक्षा’: टस जितेर ब्याटिङ रोज्ने रोहितको साहसी निर्णय

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र ओमानबीचको महत्वपूर्ण लिग–२ खेल सुरु भएको छ। कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोज्दै ठूलो स्कोर बनाउने रणनीति लिएका छन्। अघिल्लो हारको बदला लिने र घरेलु मैदानमा इतिहास बदल्ने लक्ष्यसहित नेपाल जितको खोजीमा छ।

क्यान मकवानपुरद्वारा आईसीटी दिवस भव्य – अध्यक्ष इ. श्रीराज खतिवडाको सक्रिय नेतृत्व

क्यान महासंघ मकवानपुरले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को अवसरमा हेटौंडामा करियर काउन्सेलिङ, टाइपिङ प्रतियोगिता तथा प्रभातफेरी सहित विविध कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ।