ट्रम्पको दाबी: “इरानसँगको युद्ध अब छिट्टै टुङ्गिँदैछ”
May 7, 2026अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै समाप्त हुने दाबी गरेका छन्। जर्जियामा आयोजित एक कार्यक्रममा उनले होर्मुज स्ट्रेट र परमाणु कार्यक्रमबारे नयाँ सम्झौताको प्रयास भइरहेको र दुवै देश युद्ध अन्त्यतर्फ सकारात्मक देखिएको बताएका छन्।
