एसईईको नतिजा सार्वजनिक: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
May 11, 2026राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ, जसमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले विगतभन्दा छिटो नतिजा प्रकाशन गरिएको हो।
